प्राथमिक स्वास्थ्य केन्द्रमा धुलाबारीमा आँखा तथा कानको उपचार सेवा दिंदै दृष्टि अस्पताल
साझा अनलाइन
झापाको मेचीनगर नगरपालिका स्थित धुलाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा तथा कानको उपचार सेवा सुरु गरिएको छ । झापाको बिर्तामोड स्थित सैनिकमोडमा रहेको दृष्टि आँखा तथा कान अस्पतालले स्वास्थ्य केन्द्रसंग सहकार्य गर्दै आँखा तथा कानको उपचार सेवा सुरु गरेको हो...